सुँक्क
क्रि.वि. [अ.मू. सुँक्+क]
- रुवाइको अन्तमा भक्कानु छुटेर बिचबिचमा सास तान्ने गरी।
- नाकबाट निस्कन लागेको सिँगान भित्र तान्दा आवाज निस्कने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सुँक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)