सु
उप. [सं.]
- शब्दको अघिल्तिर लागेर सुन्दर, बढिया, उत्तम, श्रेष्ठ, राम्ररी, अनायास आदि अर्थ बुझाउने एक उपसर्ग (जस्तो-सुअवसर, सुदर्शन, सुकर्म आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
उप. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)