सुँघो

ना. [सं. सुगन्ध]

  1. भुटेको अन्नपातबाट वा सुकेर खरिएका कडा वस्तुबाट आउने बास्ना।
  2. सुकेको माटो, काँचो इँट, गाग्रो आदिमा पानी पर्दा आउने गन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)