सुँड
ना. [सं. शुण्ड]
- स्तम्भजस्तो, लामो नाक; हात्तीको नाकको टुप्पो; सूँड।
- रगत आदि चुस्ने मच्छर आदिको चुच्चो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शुण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)