सुइँ

ना. [सं. सुञ्]

  1. पानी, पिसाब आदि तरल पदार्थको सिर्को निस्कने चाल वा शब्द।
  2. मसिनु बतास लाग्दाको शब्द वा चाल।
  3. उड्ने पन्छी, हानेको वाण वा ढुङ्गो आदि जाँदाको चाल वा शब्द।
  4. पिङ मच्चाउँदाको चाल वा शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)