सुइँकनु
अ.क्रि. [सुइँत्त+नु]
- अरूले चाल नपाउने गरी भाग्नु; सुइँकुच्चा ठोक्नु।
- दौडनु; दगुर्नु।
- प्राण जानु; मर्नु।
- बिग्रनु; नाश हुनु।
- कुनै कामकुरो गर्न हिम्मत गर्नु; आँट गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)