सुइँकुच्चा
ना. [√ सुइँक]
- अरू कसैले चाल नपाउने गरी भाग्ने काम; छिटो सुइँकने काम।
- दगुर्ने काम; दौडाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ सुइँक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)