सुइँको

ना. [प्रा. सुअओ? सं. सूचक खस प्रा. सूयको > सुइको]

  1. गुप्त खबर; सुराक; सूत्र।
  2. भित्री हल्ला; घुइरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)