सुइँक्क

क्रि.वि. [सुइँको+क]

  1. चाल नपाउने गरी भगाएर; एक्कासि उठाएर।
  2. थाहै नदिईकन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)