सुइँय्यँ
क्रि.वि. [अ.मू. सुइँ+यँ]
- सुइँको चालका साथमा एकै खेपमा।
- सिटी बजाउँदा झैँ शब्द निस्केर।
- वेगले कुनै कुरो जाने गरी।
- बाण आदि फ्याँक्दा आवाज निस्के झैँ भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सुइँ+यँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)