सुइत्त

क्रि.वि. [अ.मू. सुइत्+त]

  1. छिटोसित जाने गरी; वेगले उछिट्टिने चालले; सुइँत्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)