सुकबार
ना. [सं. शुक्रवार]
- साताको छैटौँ वार; बिहीबार र सन्सरबारका बिचमा पर्ने वार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)