सुकाउनु
स.क्रि./प्रे.क्रि.
- पानी वा ओसिलोपन सोस्न घाम, आगो आदिको रापमा राख्नु; सुक्ने स्थितिमा पुर्याउनु।
- सुक्खा गराउनु; सुक्ने पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि./प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)