सुकाउरो

वि. [सुक्+आउरो]

  1. पानी नपुग्ने; सुक्ने खालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)