सुकाल

ना. [सं.]

  1. खानपिउन प्रशस्त अन्नपात भएको समय; सहकाल।
  2. शुभ मुहूर्त; असल समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)