सुकी
ना. [सुका+ई]
- पच्चिस पैसा मूल्य बराबरको सिक्का; चौथाइ रुपियाँको मुद्रा; एक सुकाको मुद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सुका+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)