सुकुटी

ना. [सुक्+उटी]

  1. पछि खानका लागि सड्न नपाउने गरी सुकाएर राखिएको मासु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)