सुकुमबास

ना. [प्रा. सुक्ख+वास]

  1. घरजग्गा केही पनि नभएको स्थिति; सम्पत्ति वा जायजेथा नभएको अवस्था।
  2. कुनै जीविका नभएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)