सुकुमबासी
वि.
- सुकुमबास भएको; घरबार, जायजेथा केही पनि नभएको (व्यक्ति)।
- घरजग्गा नभएको रैती; घरवाससम्म भएको तर खेती नभएको रैती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)