सुकुमार
वि. [सं.]
- ज्यादै कोमल; कमलो।
- कोमल शरीर भएको।
- संवेदनशील हृदय भएको; उदार।
- पिलपिलाउँदो बालक।
- कोमल शब्द र अक्षर भएको काव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)