सुकुमारी

वि.

  1. कोमल अङ्ग भएकी; कोमलाङ्गी (स्त्री)।
  2. ना. असल र राम्री कन्या।
  3. कोमलाङ्गी बालिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)