सुकुमेल

ना. [सं. सूक्ष्मैला]

  1. सर्वजाका जस्ता लाम्चा पात हुने र सेतो सानो अलैँचीजस्तो फल फल्ने एक जातको बोट वा आयुर्वेदका अनुसार शिर, हृदय र मूत्राशयको रोगलाई हित गर्ने त्यसैको फल; सानो अलैँची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)