सुक्खड

वि. [सुक्खा+अड]

  1. सुकेको; शुष्क।
  2. सुकेको वा सुकेर ढलेको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)