सुगति

ना. [सं.]

  1. मरेपछि हुने असल गति; सद्गति; मोक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)