सुगन्ध
ना. [सं.]
- मिठो बास्ना; मनै रमाउने गन्ध; सुवास; महक।
- सुगन्धी वस्तु; मिठो बास्ना आउने पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)