सुजेरो
ना. [सुजी+एरो]
- तोपचरो।
- सुजीकारको कैँची सियो आदि राख्ने झोला वा थैलो; नोक्चो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)