सुझ्नु

अ.क्रि. [सुझ+नु]

  1. मनमा नयाँनयाँ विचारको स्फुरण हुनु; नयाँ कुरा उब्जनु।
  2. स्मरण हुनु; सम्झनु।
  3. आभास हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)