सुझ
ना. [√ सुद्धि]
- विचारको स्फुरण; उपाय वा कुनै नयाँ युक्तिको प्रस्फुटन; सूझ।
- सुझ्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ सुद्धि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)