सुट्ट
क्रि.वि. [अ.मू. सुट्+ट]
- सुटुक्क निस्कने वा भाग्ने गरी।
- छिटै भित्र पस्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सुट्+ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)