सुठनी/सुठुनी
ना.
- पानका आकारका पात, सेतो फूल र सेतै गोल कन्द हुने एक जातको लहरो।
- त्यसैको कन्दमूल; एक प्रकारको सखरखण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)