सुठौरो/सुठाउरो

ना.

  1. सुठो हालेर प्रायः सुत्केरीका लागि बनाइएको खानेकुरो।
  2. सुठोको झोल वा रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)