सुडौल

वि.

  1. शरीरको गठन राम्रो भएको; राम्रो जिउडालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)