सुताउनु
स.क्रि./प्रे.क्रि.
- सुत्न लाउनु; निद्रामा पार्नु।
- लडाउनु; लेटाउनु।
- स्त्रीसम्भोग गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि./प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)