सुतारो

ना. [सुत+आरो]

  1. जुत्ता सिउने बिँड भएको सियो; आरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)