सुतीक्ष्ण

वि. [सं.]

  1. ज्यादै तिखो; प्रखर; अति तीक्ष्ण।
  2. खुब लाग्ने; धारिलो (हतियार)।
  3. अगस्त्य मुनिका भाइ पर्ने एक ऋषि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)