सुतुरमुर्ग
ना. [अ. शुतुरमुर्ग]
- उँटकोजस्तो लामो तर झिनो गर्दन भएको ,जोडसँग दौडन सक्ने, मरुभूमिमा हुने ठुलो जातको पक्षी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. शुतुरमुर्ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)