सुत्त
क्रि.वि. [अ.मू. सुत्+त]
- सानो वस्तु सजिलैसित वा चाँडै पस्ने गरी; खुत्त।
- भाग्दा अरूले चाल नपाउने गरी; फुत्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सुत्+त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)