सुत्नु

अ.क्रि. [सं. सुप्त+नु]

  1. बिछ्यौनामा निदाउनका लागि पस्रनु; लेट्नु; पल्टनु।
  2. निदाउनु।
  3. स्त्रीसम्भोग गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)