सुदखोर

ना.

  1. अनुचित किसिमले बढी ब्याज लिने व्यक्ति; धेरै ब्याज लिने साहु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)