सुदखोरी

ना.

  1. असामीसित अनुचित तरिकाले बढी ब्याज लिने काम; सुदखोरको काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)