सुदर्शन
ना. [सं.]
- विष्णुको दाहिने हातमा रहने, गोलाकार बाहिर दाँती भएको हतियार; सुदर्शन-चक्र।
- शिव।
- जामुनाको रुख।
- देख्न राम्रो; सुन्दर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)