सुद्धिनु
अ.क्रि. [सं. शुद्ध+इ+नु]
- शुद्ध हुनु; पवित्र हुनु।
- लेख शुद्ध हुनु।
- जुठो, सूतक आदिबाट चोखिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. शुद्ध+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)