सुधार
ना. [सं. शुद्धीकरण]
- जो भएको दोष, गल्ती, त्रुटि आदि हटाउने काम; सुधार्ने वा सपार्ने काम; संशोधन।
- पुनर्निर्माण; जीर्णोद्धार; मरम्मत।
- कुनै व्यक्ति वा वस्तुलाई हुनुपर्ने जस्तो पारी उम्दा वा असल बनाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)