सुधार्नु
स.क्रि. [सुधार+नु]
- भइरहेका गल्ती, कमी आदिको निराकरण गर्नु; सुधार गर्नु; सपार्नु।
- सच्याउनु; शुद्ध पार्नु।
- मरम्मत गर्नु; जीर्णोद्धार गर्नु।
- तर लाउनु; सँभाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सुधार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)