सुधी

वि. [सं.]

  1. छलकपट नगर्ने स्वभावको; सोझो; सिधा।
  2. बुद्धिमान्।
  3. उत्तम बुद्धि; सुबुद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)