सुधो

वि. [सं. सुदी]

  1. सिधासाधा बानी भएको; छक्कापन्जा नगर्ने; सोझो; सूधो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)