सुन
ना. [सं. सुवर्ण]
- खिया नपर्ने, नखिइने र पग्लने, पहेँलो रङको बहुमूल्य उज्ज्वल धातु; गहनागुरिया बनाइने सोही प्रसिद्ध मूल्यवान् धातु; सुवर्ण।
- प्रायः मगरजातिका नारीहरूले कानको लोतीमा लगाउने थेप्चो गोलाकार गहना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)