सुन्नु

स.क्रि. [प्रा. सुण+नु]

  1. अर्काले भनेको कुरो वा कुनै आवाज कानले थाहा पाउनु; श्रवणेन्द्रियबाट कुनै स्पष्ट वा अस्पष्ट ध्वनि ग्रहण गर्नु।
  2. अरूले भनेको कुरामा ध्यान दिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)