सुनटिकी

ना.

  1. पहेँलो फूल फुल्ने र जराबाट घाउको औषधी हुने एक लहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)