सुनपङ्खी

ना.

  1. कुखुरो (तागाधारीले कुखुरो खान थालेपछि राखेको नाम); घडीचरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)